एकजना मानिसले कुनै घरको छानोलाई त्यसको फेदबाट 10 मिटर पर गएर अवलोकन गर्दा उन्नतांश कोण \(60^\circ\) पाउँछ । A man observes the roof of a house…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एकजना मानिसले कुनै घरको छानोलाई त्यसको फेदबाट 10 मिटर पर गएर अवलोकन गर्दा उन्नतांश कोण \(60^\circ\) पाउँछ ।
A man observes the roof of a house walking 10 m. away from the foot of the house and finds the angle of elevation to be \(60^\circ\).
(a) उन्नतांश कोण भनेको के हो ? लेख्नुहोस् ।
What is the angle of elevation? Write it.
(b) दिइएको सन्दर्भअनुसारको चित्र बनाउनुहोस् ।
Make a diagram according to the given context.
(c) घरको उचाइ पत्ता लगाउनुहोस् ।
Find the height of the house.
(d) सो स्थानबाट थप 20 मिटर टाढा गएर हेर्दा घरको छानाको उन्नतांश कोण कति होला ? पत्ता लगाउनुहोस् ।
What will be the angle of elevation of the roof of the house if it is observed after walking 20 m far away from that place? Find it.
