Logo

कुमारले वार्षिक \(10\%\) चक्रीय व्याज पाउने हिसाबले 2 वर्षका लागि एउटा वाणिज्य वैङ्कमा रु.5,50,000 जम्मा गरे । एक वर्षपछि वैङ्कले नीति परिवर्तन गरी…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

कुमारले वार्षिक \(10\%\) चक्रीय व्याज पाउने हिसाबले 2 वर्षका लागि एउटा वाणिज्य वैङ्कमा रु.5,50,000 जम्मा गरे । एक वर्षपछि वैङ्कले नीति परिवर्तन गरी सोही व्याजदरमा अर्धवार्षिक चक्रीय व्याज दिने निर्णय गर्यो ।

Kumar deposited Rs.5,50,000 in a commercial bank at the rate of \(10\%\) p.a. compound interest compounded yearly for 2 years. After 1 year the bank changed its policy to pay the interest compound semi-annually at the same rate.

(a) चक्रीय व्याज भनेको के हो, लेख्नुहोस् ।

What is compound interest? Write it.

(b) 2 वर्षको अन्त्यमा कुमारको खातामा जम्मा भएको रकम पत्ता लगाउनुहोस् ।

Find the sum of amount accumulated in Kumar's account at the end of 2 years.

(c) पहिलो वर्ष र दोस्रो वर्षको व्याज तुलना गर्नुहोस् ।

Compare the interest of the first year and second year.

Solution

Please login to view the answer.