निरजले वार्षिक \(10\%\) चक्रीय व्याजदरमा एउटा वैङ्कवाट 2 वर्षका लागि रु.4,00,000 ऋण लिएछ । उनले पहिलो वर्षको अन्तमा रु.2,40,000 तिरेछन् । Neeraj took…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
निरजले वार्षिक \(10\%\) चक्रीय व्याजदरमा एउटा वैङ्कवाट 2 वर्षका लागि रु.4,00,000 ऋण लिएछ । उनले पहिलो वर्षको अन्तमा रु.2,40,000 तिरेछन् ।
Neeraj took a loan of Rs.4,00,000 for 2 years at the rate of \(10\%\) annual compound interest. He paid Rs.2,40,000 at the end of first year.
(a) सावाँ P, वार्षिक चक्रीय व्याज दर R, समय T र चक्रीय व्याज CI विचको सम्बन्ध लेख्नुहोस् ।
Write the relation among principal P, annual compound interest rate R, time T and compound interest CI.
(b) पहिलो वर्षको चक्रीय व्याज पत्ता लगाउनुहोस् ।
Find the compound interest of the first year.
(c) निरजले दुई वर्षमा जम्मा कति व्याज तिरेको रहेछ ? पत्ता लगाउनुहोस् ।
How much total interest was paid by Niraj in two years? Find it.
