Logo

एउटा वर्गाकार आधार भएको पिरामिडको छड्के उचाइ 10 से.मि. र आधारको भुजाको लम्बाइ 12 से.मि. छन् । A square based pyramid has slant height 10 cm and the…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

एउटा वर्गाकार आधार भएको पिरामिडको छड्के उचाइ 10 से.मि. र आधारको भुजाको लम्बाइ 12 से.मि. छन् ।

A square based pyramid has slant height 10 cm and the length of a side of base is 12 cm.

(a) वर्गाकार पिरामिडमा कतिओटा त्रिभुजाकार सतहहरू हुन्छन्, लेख्नुहोस् ।

How many triangular surfaces are there in a square based pyramid? Write it.

(b) उक्त पिरामिडको पूरा सतहको क्षेत्रफल कति हुन्छ ? पत्ता लगाउनुहोस् ।

What is the total surface area of the pyramid? Find it.

(c) उक्त पिरामिडको आयतन कति हुन्छ ? पत्ता लगाउनुहोस् ।

What is the volume of the pyramid? Find it.

Solution

Please login to view the answer.