एउटा वर्गाकार आधार भएको पिरामिडको आधार भुजाको लम्बाई 10 मिटर र उचाइ 12 मिटर छ । A square based pyramid has its length of a side of base 10 meter and…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
एउटा वर्गाकार आधार भएको पिरामिडको आधार भुजाको लम्बाई 10 मिटर र उचाइ 12 मिटर छ ।
A square based pyramid has its length of a side of base 10 meter and height 12 meter.
a) वर्गाकार आधार भएको पिरामिडको त्रिभुजाकार सतहहरूको क्षेत्रफल निकाल्ने सूत्र लेख्नुहोस् ।
Write the formula for finding the area of triangular surfaces of the pyramid.
b) उक्त पिरामिडको आयतन पत्ता लगाउनुहोस् ।
Find the volume of the pyramid.
c) उक्त पिरामिडको पूरा सतहमा प्रतिवर्ग मिटर रु. 50 का दरले रङ लगाउन कति खर्च लाग्छ ? पत्ता लगाउनुहोस् ।
What will be the total cost of painting the total surface of the pyramid at the rate of Rs. 50 per square meter? Find it.
d) उक्त पिरामिडको आधारको क्षेत्रफल एउटा त्रिभुजाकार सतहको क्षेत्रफलभन्दा कतिले कम वा बढी हुन्छ ? तुलना गर्नुहोस् ।
By how much the area of the base of the pyramid is less or more than the area of a triangular surface? Compare it.
