एक जना मानिसले व्यापार गर्न भनेर नजिककको आफन्तसँग प्रतिवर्ष 10% वार्षिक चक्रीय व्याजदरमा रु.1,50,000 दुई वर्षका लागि ऋण लिएको रहेछ । उक्त मानिसले…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एक जना मानिसले व्यापार गर्न भनेर नजिककको आफन्तसँग प्रतिवर्ष 10% वार्षिक चक्रीय व्याजदरमा रु.1,50,000 दुई वर्षका लागि ऋण लिएको रहेछ । उक्त मानिसले ब्याज र ऋण केही कम गर्न आफन्तलाई एक वर्षको अन्त्यमा रु.85,000 तिरेछन् ।
A man took a loan of Rs.1,50,000 for two years at the rate of compound interest 10% per annum compounded annually from his close relative for the purpose of business. He paid Rs.85,000 at the end of the first year to reduce the interest and some loan.
(a) वार्षिक चक्रीय ब्याज निकाल्ने सूत्र लेख्नुहोस् ।
Write the formula for finding annual compound interest.
(b) उनले एक वर्षको अन्त्यमा ऋणमा कति रकम फिर्ता गरेछन् ? पत्ता लगाउनुहोस् ।
How much money did he return as the loan at the end of one year? Find it.
(c) उनले जम्मा कति रकम तिरेर समयमा ऋण चुक्ता गरेछन् ? पत्ता लगाउनुहोस् ।
How much total money did he pay to clear the debt on time? Find it.
