Logo

कुनै रकमको 10% वार्षिक चक्रीय व्याजदरमा 1 वर्ष र 2 वर्षको वार्षिक चक्रीय मिश्रधनहरूको फरक रु.47,250 छ । The difference between annual compound…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

कुनै रकमको 10% वार्षिक चक्रीय व्याजदरमा 1 वर्ष र 2 वर्षको वार्षिक चक्रीय मिश्रधनहरूको फरक रु.47,250 छ ।

The difference between annual compound amounts of a sum of money in 1 year and 2 years at the rate of 10% annual compound interest is Rs.47,250.

(a) उक्त रकम पत्ता लगाउनुहोस् ।

Find the sum.

(b) सोही धनको पहिलो वर्षको त्रैमासिक चक्रीय व्याज अर्धवार्षिक चक्रीय व्याजभन्दा कतिले बढी हुन्छ ? पत्ता लगाउनुहोस् ।

By how much the quarterly compound interest is more than the semi-annual compound interest of the same sum in one year? Find it.

Solution

Please login to view the answer.