एउटा गाउँपालिकाको हालको जनसङ्ख्या 10,000 छ र यहाँको जनसङ्ख्या हरेक वर्ष \(2\%\) का दरले बढिरहेको छ । The present population of a rural municipality…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
एउटा गाउँपालिकाको हालको जनसङ्ख्या 10,000 छ र यहाँको जनसङ्ख्या हरेक वर्ष \(2\%\) का दरले बढिरहेको छ ।
The present population of a rural municipality is 10,000 and the population is being increased by \(2\%\) every year.
a) यदि सुरुको जनसङ्ख्या (P) र वार्षिक वृद्धिदर R% भए T वर्षपछि हुने जनसङ्ख्या \((P_T)\) पत्ता लगाउने सूत्र लेख्नुहोस् ।
Write the formula to find population \((P_T)\) after T years if the initial population is P and the rate of annual growth is R%.
b) 3 वर्षपछि उक्त गाउँपालिकाको जनसङ्ख्या कति पुग्ला ? गणना गर्नुहोस् ।
What will be the population of the rural municipality after 3 years? Calculate it.
c) यही जनसङ्ख्या वृद्धिदरले उक्त गाउँपालिकाको जनसङ्ख्या कति वर्षमा 10,404 पुग्छ ? पत्ता लगाउनुहोस् ।
In how many years will the population of the rural municipality be 10,404 at the same rate of population growth? Find it.
