चेतनाथले अध्ययनका लागि अमेरिका जान नेपाली रुपैयाँ 10,00,000 वरावरको अमेरिकन डलर साटेछन् । उक्त दिनको मुद्रा विनिमय दरअनुसार यु एस. डलर 1 को खरिद दर र…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
चेतनाथले अध्ययनका लागि अमेरिका जान नेपाली रुपैयाँ 10,00,000 वरावरको अमेरिकन डलर साटेछन् । उक्त दिनको मुद्रा विनिमय दरअनुसार यु एस. डलर 1 को खरिद दर र विकीदार क्रमश: ने.रु. 132.84 र ने.रु. 133.55 थियो ।
Chetnath exchanged some American dollar for NRs. 10,00,000 to go to America for the study. On that day, the buying rate and selling rate of US Dollar ($) 1 were NRs. 132.84 and NRs. 133.55 respectively.
a) उनले ने.रु. 10,00,000 को कति अमेरिकन डलर साट्न सक्छन् ? पत्ता लगाउनुहोस् ।
How many American dollars can he exchange with NRs. 10,00,000? Find it.
b) पारिवारिक समस्याका कारण उनी अमेरिका जान नसकेकोले एक हप्तापछि आफूसँग भएको अमेरिकन डलरलाई नेपाली रुपैयाँमा साट्न गए जुन दिन नेपाली मुद्रामा 5% ले अवमूल्यन भएको थियो । उनले उक्त दिन कति नेपाली रुपैयाँ पाउँछन् ? पत्ता लगाउनुहोस् ।
Due to his family problem, he could not go to America and after a week he exchanged the dollars into Nepalese rupees. On that day Nepalese currency was devaluated by 5%, how much Nepalese rupees did he get on that day? Find it.
c) उक्त नेपाली रुपैयाँ सटहीमा उनलाई लाभ अथवा हानी हुनाको कारण लेख्नुहोस् ।
Write the reason of gain or loss in exchanging Nepalese rupees?
