Logo

नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विनिमयदरअनुसार कुनै दिन 1 अष्ट्रेलियन डलरको खरिददार र बिक्रीदर क्रमशः ने.रु.93.20, ने.रु.93.59 रहेको थियो ।…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको विनिमयदरअनुसार कुनै दिन 1 अष्ट्रेलियन डलरको खरिददार र बिक्रीदर क्रमशः ने.रु.93.20, ने.रु.93.59 रहेको थियो ।

According to Nepal Rastra Bank's exchange rate, the buying and selling rate of 1 Australian dollar were NRs.93.20 and NRs.93.59 respectively in a certain day.

(a) अष्ट्रेलियन डलर 5,000 मा कति नेपाली रुपैयाँ साट्न सकिन्छ ? पत्ता लगाउनुहोस् ।

How much Nepali currency can be exchanged with Australian dollars 5,000? Find it.

(b) यदि नेपाली मुद्रा 1.5% ले अवमूल्यन भए नयाँ विनिमय दर कति होला ? पत्ता लगाउनुहोस् ।

If the Nepalese currency is devaluated by 1.5%, what will be the new exchange rate? Find it.

(c) अवमूल्यनपछि अष्ट्रेलियन डलर 5000 लाई नेपाली रुपैयाँमा साट्दा कति फाइदा वा घाटा हुन्छ होला ? पत्ता लगाउनुहोस् ।

How much profit or loss will be there by exchanging Australian dollars 5000 into Nepalese rupees after devaluation? Find it.

Solution

Please login to view the answer.