Logo

एउटा पावरहाउसमा जडान गरिएको ट्रान्सफर्मरको प्राइमरी फन्काको सङ्ख्या र सेकेण्डरी फन्काको सङ्ख्या 1:80 को अनुपातमा छ । यदि उक्त ट्रान्सफर्मरको प्राइमरी…

SEE Class 10 Science · 2081 · Solved Question with Answer

एउटा पावरहाउसमा जडान गरिएको ट्रान्सफर्मरको प्राइमरी फन्काको सङ्ख्या र सेकेण्डरी फन्काको सङ्ख्या 1:80 को अनुपातमा छ । यदि उक्त ट्रान्सफर्मरको प्राइमरी फन्कामा 400 V पठाइएको रहेछ भने त्यसको सेकेन्डरी फन्कामा कति भोल्टेज उत्पादन हुन्छ ? उक्त ट्रान्सफर्मर ग्राहस्थ्य विद्युतीकरणमा प्रयोग गर्न मिल्छ कि मिल्दैन, एउटा कारण दिनुहोस् ।
A transformer in a power house has 1:80 ratio of primary and secondary coils. If 400 V is passed into the primary coil what could be the voltage produced in the secondary coil? Can this transformer be used in domestic circuit?

Solution

Please login to view the answer.