एउटा 1.75 मिटर अग्लो मानिसले चङ्गा उडाइ राखेको छ । हावामा धागाको लम्बाइ \(105\sqrt{3}\) m र धागाले क्षितिजसँग बनाएको कोण \(60^\circ\) छ । A man of…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा 1.75 मिटर अग्लो मानिसले चङ्गा उडाइ राखेको छ । हावामा धागाको लम्बाइ \(105\sqrt{3}\) m र धागाले क्षितिजसँग बनाएको कोण \(60^\circ\) छ ।
A man of height 1.75 m is flying a kite. The length of string on the air is \(105\sqrt{3}\) m and string formed an angle \(60^\circ\) with horizon.
(a) अवनति कोणको एउटा उदाहरण दिनुहोस् ।
Give an example of angle of depression.
(b) दिइएको सन्दर्भअनुसारको चित्र खिच्नुहोस् ।
Draw a figure according to given context.
(c) चङ्गा जमिनबाट कति उचाइमा छ ? पत्ता लगाउनुहोस् ।
What is the height of the kite from the ground level? Find it.
(d) यदि धागाले क्षितिजसँग बनाएको कोण \(60^\circ\) बाट घटेर \(45^\circ\) भयो भने चङ्गाको उचाइ जमिनबाट अब कति माथि हुन्छ ? पत्ता लगाउनुहोस् ।
If the angle formed by string with horizon decreases from \(60^\circ\) to \(45^\circ\) then what is the height of the kite from the ground level now? Find it.
