Logo

एकजना 1.68 मिटर अग्लो मानिसले \(30\sqrt{3}\) मिटर टाढा रहेको एउटा धरहराको टुप्पालाई माथि फर्केर अवलोकन गर्दा \(30^\circ\) को कोण पाएछ । A person 1.68…

SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer

एकजना 1.68 मिटर अग्लो मानिसले \(30\sqrt{3}\) मिटर टाढा रहेको एउटा धरहराको टुप्पालाई माथि फर्केर अवलोकन गर्दा \(30^\circ\) को कोण पाएछ ।

A person 1.68 meter tall observing upward to the top of a tower \(30\sqrt{3}\) meter away from him, found the angle to be \(30^\circ\).

a) दिइएको कोण \(30^\circ\) उन्नतांश वा अवनति कस्तो कोण हो ? लेख्नुहोस् ।

What type of the given angle \(30^\circ\) is either angle of elevation or depression? Write it.

b) माथिको सन्दर्भबाट बन्ने आवश्यक चित्र कोर्नुहोस् ।

Sketch the required figure from the above context.

c) धरहराको उचाई पत्ता लगाउनुहोस् । (Find the height of the tower.)

d) यदि उक्त मानिसले टावरको टुप्पोमा हेर्दा बन्ने कोण \(45^\circ\) को बनाउन टावरतर्फ कति मिटर सर्नुपर्छ ? पत्ता लगाउनुहोस् ।

If the man looks at the top of the tower and to form the angle \(45^\circ\), how many meters should he move towards the tower? Find it.

Solution

Please login to view the answer.