Logo

एउटा इलेक्ट्रिक स्कुटरको सुरुको मूल्य रु.1,60,000 छ । त्यसको मूल्य प्रतिवर्ष 20% का दरले घट्छ । The initial price of an electric scooter is…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

एउटा इलेक्ट्रिक स्कुटरको सुरुको मूल्य रु.1,60,000 छ । त्यसको मूल्य प्रतिवर्ष 20% का दरले घट्छ ।

The initial price of an electric scooter is Rs.1,60,000. The price of it depreciates by 20% per annum.

(a) प्रमिश्रित ह्रासलाई परिभाषित गर्नुहोस् ।

Define compound depreciation.

(b) सो इलेक्ट्रिक स्कुटरको 2 वर्षपछिको बिक्री मूल्य पत्ता लगाउनुहोस् ।

Find the selling price of the electric scooter after 2 years.

(c) दुई वर्षमा स्कुटरको जम्मा कति मूल्य ह्रास भयो ? पत्ता लगाउनुहोस् ।

How much the total amount of price of scooter is depreciated in two years? Find it.

Solution

Please login to view the answer.