Logo

एउटा खानेपानी ट्याङ्की समान अर्धव्यास भएका वेलना र सोली मिली बनेको छ । जसमा वेलनाको आधारको क्षेत्रफल 1.54 वर्गमिटर रहेको छ । सोली र वेलनाको उचाइ…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

एउटा खानेपानी ट्याङ्की समान अर्धव्यास भएका वेलना र सोली मिली बनेको छ । जसमा वेलनाको आधारको क्षेत्रफल 1.54 वर्गमिटर रहेको छ । सोली र वेलनाको उचाइ क्रमशः 2.4 मिटर र 3.2 मिटर रहेको छ ।

A water tank is made of cylinder and cone having same radii, in which the base area of cylinder is 1.54 square meter. The heights of cone and cylinder are 2.4 meter and 3.2 meter respectively.

(a) कोणसीमा \(l\), \(h\) र \(r\) विचको सम्बन्ध लेख्नुहोस् ।

Write the relation among \(l\), \(h\) and \(r\) of a cone.

(b) ट्याङ्कीमा बढीमा जम्मा कति लिटर पानी अट्छ ? पत्ता लगाउनुहोस् ।

How many maximum liters of water can be stored in the tank? Find it.

(c) सोलीको वक्र सतहको क्षेत्रफल र आधारको क्षेत्रफलविचमा तुलना गर्नुहोस् ।

Compare between the curved surface area of cone and base area.

Solution

Please login to view the answer.