Logo

एउटा 1.3 मिटर अग्लो मानिसले 41.3 मिटर उचाइ भएको स्तम्भको टुप्पामा हेर्दा 45° को उन्नतांश कोण पाएछ । A man 1.3 meter tall is observing at the top of a…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

एउटा 1.3 मिटर अग्लो मानिसले 41.3 मिटर उचाइ भएको स्तम्भको टुप्पामा हेर्दा 45° को उन्नतांश कोण पाएछ ।
A man 1.3 meter tall is observing at the top of a tower 41.3 meter high and found an angle of elevation of 45°.

(a) उन्नतांश कोणलाई परिभाषित गर्नुहोस् ।
Define the angle of elevation?

(b) मानिसभन्दा स्तम्भ कति मिटर अग्लो रहेछ ? पत्ता लगाउनुहोस् ।
How high is the tower than the man? Find it.

(c) स्तम्भ र मानिसबिचको दुरी पत्ता लगाउनुहोस् ।
Find the distance between the tower and man.

(d) स्तम्भको टुप्पाको उन्नतांश कोण 30° पाउन उक्त मानिस सो स्थानबाट कति मिटरपछाडि गई अवलोकन गर्नुपर्दछ ? पत्ता लगाउनुहोस् ।
How many meter should the man walk backward from that place to find the angle of elevation of the top of the tower 30°? Find it.

Solution

Please login to view the answer.