एउटा नगरपालिकाको हालको जनसङ्ख्या 1,26,075 छ । उक्त पालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर \(2.5\%\) प्रति वर्ष छ । The present population of a…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा नगरपालिकाको हालको जनसङ्ख्या 1,26,075 छ । उक्त पालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर \(2.5\%\) प्रति वर्ष छ ।
The present population of a municipality is 1,26,075. The annual population growth rate of the municipality is \(2.5\%\) per year.
(a) T वर्षपछिको जनसङ्ख्या निकाल्ने सूत्र लेख्नुहोस् ।
Write the formula to calculate population after T years.
(b) 2 वर्षअघि उक्त नगरपालिकाको जनसङ्ख्या कति थियो ? पत्ता लगाउनुहोस् ।
What was the population of that municipality before 2 years? Find it.
(c) यदि यो वर्ष 1075 जना विविध कारणले बसाइ सरेर अन्यत्रै जान्छन् भने अवको 1 वर्षपछिको त्यस नगरपालिकाको जनसङ्ख्या कति पुग्ला, निकाल्नुहोस् ।
If 1075 people migrate to other places due to different circumstances in this year then what will be the population of that municipality after 1 year? Find it.
