एक जना 1.2 मिटर अग्लो केटाले 53.2 मिटर अग्लो टावरको टुप्पोमा अवलोकन गर्दा \(60^\circ\) को उन्नतांश कोण पाइयो । A boy of height 1.2 m found the angle…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एक जना 1.2 मिटर अग्लो केटाले 53.2 मिटर अग्लो टावरको टुप्पोमा अवलोकन गर्दा \(60^\circ\) को उन्नतांश कोण पाइयो ।
A boy of height 1.2 m found the angle of elevation \(60^\circ\) at the top of a tower of the height 53.2 m.
(a) उन्नतांश कोणको परिभाषा लेख्नुहोस् ।
Define angle of elevation.
(b) दिइएको सन्दर्भअनुसारको चित्र कोर्नुहोस् ।
Draw a figure according to the given context.
(c) केटा र टावरविचको दुरी पत्ता लगाउनुहोस् ।
Find the distance between boy and tower.
(d) यदि उन्नतांश कोण \(45^\circ\) भएको भए केटा र टावरविचको पहिलेको दुरी र अहिलेको दुरीविचमा कतिको फरक पर्छ ? तुलना गर्नुहोस् ।
If the angle of elevation is \(45^\circ\), what would be the difference between the previous distance and current distance of the boy and tower? Compare it.
