नबिन विदेश जानको लागि अमेरिकी डलर साट्न बैङ्क गएछ । सो दिन 1 डलर ($) को खरिद दर रु.138.23 र बिक्री दर रु.138.83 थियो । Nabin went to bank to exchange…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
नबिन विदेश जानको लागि अमेरिकी डलर साट्न बैङ्क गएछ । सो दिन 1 डलर ($) को खरिद दर रु.138.23 र बिक्री दर रु.138.83 थियो ।
Nabin went to bank to exchange American dollars to visit abroad. In that day the buying rate of 1 dollar ($) was Rs. 138.23 and selling rate was Rs.138.83.
(a) खरिद दरभन्दा बिक्री दर कतिले बढी छ ? पत्ता लगाउनुहोस् ।
By how much the selling rate is more than the buying rate? Find it.
(b) अमेरिकि डलर 500 सँग कति नेपाली रुपैया साट्न सकिन्छ ? पत्ता लगाउनुहोस् ।
How much Nepali rupees can be exchanged with American dollar 500? Find it.
(c) केही दिनपछि 1 डलरको बिक्रीदर रु.139.80 हुन्छ भने नेपाली मुद्रा कति प्रतिशतले अवमूल्यन भएछ ? पत्ता लगाउनुहोस् ।
After some days the selling rate of dollar 1 becomes Rs.139.80 then by what percent the Nepali currency was devaluated? Find it.
