मुद्रा विनियम दर अनुसार कुनै समयमा एक अमेरिकन डलर (\$1) वरावर ने.रु. 136.04 थियो । According to the money exchange rate of certain time, one American…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
मुद्रा विनियम दर अनुसार कुनै समयमा एक अमेरिकन डलर (\$1) वरावर ने.रु. 136.04 थियो ।
According to the money exchange rate of certain time, one American dollar (\$1) was equal to NRs. 136.04.
(a) ने.रु. 20,406 सँग कति अमेरिकी डलर (\$) साट्न सकिन्छ ? पत्ता लगाउनुहोस् ।
How many American dollars (\$) can be exchanged with NRs. 20,406? Find it.
(b) नेपाली मुद्रामा \(2\%\) ले अवमूल्यन हुँदा अमेरिकी डलर 2,500 सँग कति नेपाली रुपियाँ साट्न सकिन्छ ? पत्ता लगाउनुहोस् ।
How many Nepali rupees can be exchanged with American dollars 2,500 when Nepali currency is devaluated by 2%? Find it.
(c) यदि नेपाली मुद्रामा अवमूल्यनको सट्टा \(2\%\) अधिमूल्यन भएको भए अमेरिकी डलर 2500 साट्दा कति कम वा बढी नेपाली रुपियाँ प्राप्त गर्न सकिन्थ्यो ? पत्ता लगाउनुहोस् ।
If the Nepali currency was revaluated up by 2% instead of devaluation, how much less or more Nepali rupees can be obtained while exchanging 2500 American dollars? Find it.
