Logo

एउटा भोलामा उस्तै र उत्रै 1 ओटा रातो, 1 ओटा कालो र 1 ओटा सेतो बलहरू छन् । दुईवटा बलहरू एकपछि अर्को गरी पुन: नराखीकन भिकिएका छन् । There are 1 red, 1…

SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer

एउटा भोलामा उस्तै र उत्रै 1 ओटा रातो, 1 ओटा कालो र 1 ओटा सेतो बलहरू छन् । दुईवटा बलहरू एकपछि अर्को गरी पुन: नराखीकन भिकिएका छन् ।

There are 1 red, 1 black and 1 white ball of the same shape and size in a bag. Two balls are drawn randomly one after another without replacement.

a) यदि A र B दुईओटा अनाश्रित घटनाहरू भए \(P(A \cap B)\) को सूत्र लेख्नुहोस् ।

If A and B are two independent events, write the formula of \(P(A \cap B)\).

b) सवै सम्भावित परिणामहरूको सम्भाव्यतालाई सम्भाव्यता वृक्षचित्रमा देखाउनुहोस् ।

Show the probability of all the possible outcomes in a probability tree diagram.

c) एउटा बल रातो र अर्को बल कालो पर्ने सम्भाव्यता पत्ता लगाउनुहोस् ।

Find the probability of getting a red ball and a black ball.

d) दुवै बल एउटै रङका पर्ने सम्भाव्यता सम्भव छ ? तर्क दिनुहोस् ।

Is there any possibility of getting both balls of same color? Give reason.

Solution

Please login to view the answer.