Logo

हरिले आफ्नो छोरा आशिषको पहिलो जन्मदिनमा रु.1,000, दोस्रो जन्मदिनमा रु.2,000, तेस्रो जन्मदिनमा रु.3,000 का दरले एउटा वैङ्कमा रकम जम्मा गरेछन् । यसरी…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

हरिले आफ्नो छोरा आशिषको पहिलो जन्मदिनमा रु.1,000, दोस्रो जन्मदिनमा रु.2,000, तेस्रो जन्मदिनमा रु.3,000 का दरले एउटा वैङ्कमा रकम जम्मा गरेछन् । यसरी हरेक जन्मदिनमा रु.1,000 का दरले वढाउँदै लगेछन् ।

Hari deposited Rs.1,000, Rs.2,000, Rs.3,000 in bank on his son Aashish's first, second and third birthday respectively. In this way, he increases the deposit by Rs. 1,000 on every birthday.

(a) समानान्तरीय श्रेणीमा मध्यमालाई परिभाषित गर्नुहोस् ।

Define mean in arithmetic series.

(b) दशौँ जन्मदिनसम्ममा कति रकम जम्मा हुन्छ ? पत्ता लगाउनुहोस् ।

How much total money is deposited upto 10th birthday? Find it.

(c) के एघारौँ जन्मदिनसम्ममा आशिषको खातामा रु.66,000 जम्मा हुन्छ ? कारण दिनुहोस् ।

Is Rs.66,000 deposited on Aashish account by 11th birthday? Give reasons.

(d) आशिषको खातामा कति वर्षसम्ममा रु.1,05,000 जम्मा होला ? पत्ता लगाउनुहोस् ।

In how many years, will Rs.1,05,000 be deposited in the account of Aashish? Find it.

Solution

Please login to view the answer.