Logo

आशलालले रु.1,00,000 एउटा बैङ्कमा जम्मा गरेछन् । बैङ्कले वार्षिक 8% व्याज दरमा अर्धवार्षिक चक्रिय व्याज दिन्छ । Aashlal deposited Rs.1,00,000 in a…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

आशलालले रु.1,00,000 एउटा बैङ्कमा जम्मा गरेछन् । बैङ्कले वार्षिक 8% व्याज दरमा अर्धवार्षिक चक्रिय व्याज दिन्छ ।

Aashlal deposited Rs.1,00,000 in a bank. The bank provides 8% per annum interest compounded semi annually.

(a) वार्षिक चक्रीय व्याज निकाल्ने सूत्र लेख्नुहोस् ।

Write the formula to calculate annually compound interest.

(b) 2 वर्षमा आशलालले कति व्याज प्राप्त गर्न सक्छन् ? पत्ता लगाउनुहोस् ।

How much interest does Aashlal receive in 2 years? Find it.

(c) यदि बैङ्कले सोही व्याजदर र अवधिमा वार्षिक चक्रीय व्याज दिएको भए उनलाई कति फाइदा वा घाटा हुने थियो ? पत्ता लगाउनुहोस् ।

If the bank provides yearly compound interest for same rate and same period of time, how much would be profit or loss for him? Find it.

Solution

Please login to view the answer.