भाग–३५ संक्षिप्त नाम, प्रारम्भ र खारेजी 10 mins नेपालको संविधान ३०७. संक्षिप्त नाम र प्रारम्भ : (१) यस संविधानलाई “नेपालको संविधान” भनिनेछ । (२) यो संविधान संवत् दुई हजार बहत्तर साल असोज महीनाको तीन गतेदेखि प्रारम्भ हुनेछ । ३०८. खारेजी : नेपालको अन्तरिम संविधान, २०६३ खारेज गरिएको छ । भाग–३४ परिभाषा र व्याख्या (Prev Lesson) Back to नेपालको संविधान No Comments Post a Reply Cancel reply
No Comments