विज्ञान

ताप (Heat)

कुनै पनि पदार्थको अणुहरूको चालको कारणले उत्पन्न हुने शक्तिलाई ताप भनिन्छ । ड्ड तापको क्क्ष् एकाइ जुल हो । यसलाई क्यालोरी एकाइमा पनि नापिन्छ । ज्ञ क्यालोरी .द्ध।द्द जुल ड्ड कुनै पनि वस्तुको तातोपना वा चिसोपनाको मापन नै तापव्रmम हो । यसको क्क्ष् एकाइ केल्भिन ९प्० हो । ड्ड तापव्रmम नाप्न प्रयोग गरिने एकाइहरू डिग्री सेन्टिग्रेड ९ण्ऋ० डिग्री फरेन्हाइट ९ण्ँ० र केल्भिन ९प्० हुन् । ड्ड ताप र तापव्रmममा भिन्नता ः ताप तापव्रmम १. पदार्थको अणुहरूको गतिशक्तिको योग ताप शक्ति हो । २. यसको क्क्ष् एकाइ जुल ९व्० हो । ३. ताप नाप्न क्यालोरिमिटर प्रयोग गरिन्छ । १. पदार्थको अणुहरूको गति शक्तिको औसत तापव्रmम हो । २. यसको क्क्ष् एकाइ केल्भिन ९प्० हो । ३. तापव्रmम नाप्न थर्मोमिटर प्रयोग गरिन्छ ।

ड्ड पानीलाई ण्यअ बाट द्धण्ऋ सम्म तताउँदा यसको आयतन बढ्नुको सट्टा घट्छ । पानीको यस्तो गुणलाई पानीको अनौठो वा विशिष्ट प्रसार भनिन्छ । ड्ड पानीको आयतन सबै भन्दा कम र घनत्व सबभन्दा बढी हुने तापव्रmम द्धयऋ हो । ग्राफमा देखाउदा ः

ड्ड पानीको अनियमित प्रसारले गर्दा ज्यादै ठण्डा ठाउँको सतहमा हिउँ जमेको तालको पिंधमा द्धयऋ तापव्रmममा रहेको पानी हुने भएकोले माछा जस्ता जलप्राणीहरू सजिलै जीवित रहन सक्छन् । ड्ड कुनै वस्तुले लिएको वा दिएको तापको मान, सो वस्तुको पिण्ड, तापव्रmममा आएको परिवर्तन र विशिष्ट तापधारण क्षमताको गुणनफलसँग बराबर हुन्छ । यसलाई ताप समीकरण भनिन्छ । ताप.पिण्ड × तापव्रmममा परिवर्तन × विशिष्ट ताप धारण क्षमता वा, ताप (त्त).m।क।मत
त्झउभचबतगचभ ९यऋ०
ख्यगिmभ ९mघ०
द्दघ

जहाँ, मत.तापव्रmममा परिवर्तन, m.पिण्ड, क.विशिष्ट ताप धारण शक्ति ड्ड ज्ञपन पिण्ड भएको वस्तुको ज्ञयऋ तापव्रmम वृद्धि गर्न आवश्यक तापशक्तिको परिमाणलाई त्यस वस्तुको विशिष्ट तापधारण क्षमता ९क्उभअषष्अ जभबत अबउबअष्तथ० भनिन्छ । यसको क्क्ष् प्रणालीमा एकाइ व्रपनयऋ हुन्छ । ड्ड पानीको विशिष्ट तापधारण क्षमता द्धद्दण्ण्व्रपनयऋ हुन्छ । यसको अर्थ ज्ञपन पानीलाई ज्ञयऋ तापव्रmम बढाउन द्धद्दण्ण् व् तापशक्तिको आवश्यकता पर्दछ । ड्ड कुनै पनि वस्तुले लिएको वा दिएको ताप निम्न तिन कुरामा निर्भर रहन्छ ः य वस्तुको पिण्ड य तापव्रmममा आएको परिवर्तन य विशिष्ट तापधारण क्षमता ड्ड पानीको विशिष्ट तापधारण क्षमता बढी ९द्धद्दण्ण्व्रपनयऋ० भएकोले यसले कम तापव्रmम वृद्धि हुँदा पनि धेरै ताप शोस्न सक्छ । त्यसैले मोटरको इन्जिन चिस्याउन पानी प्रयोग गरिन्छ भने मानिसलाई ज्वरो आएको वेला पानी पट्टी लगाइन्छ । ड्ड विशिष्ट तापधारण क्षमता कम भएको पदार्थ छिट्टै तात्छ र छिट्टै सेलाउँछ पनि । बालुवाको विशिष्ट तापधारण क्षमता कम (करिव डण्ण्व्रपनयऋ) भएकोले मरुभूमिमा दिउँसोमा ज्यादै गर्मी र रातीमा चिसो हुन्छ । दिउँसो र रातीमा तापव्रmम अन्तर ज्यादै बढी हुन्छ । ड्ड विशिष्ट तापधारण क्षमता कम भएकोले र थोरै तापव्रmम वृद्धि गर्दा पनि धेरै आयतन बढ्ने भएकोले थर्मोमिटरमा पारो प्रयोग गरिन्छ । ड्ड अल्कोहलको उम्लने विन्दु ठडयऋ हो । त्यसैले अल्कोहल थर्मोमिटरको प्रयोग गरी उम्लिरहेको पानीको तापव्रmम नाप्न सकिन्न । यदि त्यसो गर्न खोजियो भने थर्मोमिटर फुट्छ । ड्ड तापले पदार्थमा निम्न असर पार्छ ः य पदार्थको आयतन बढाउँछ । य पदार्थको तापव्रmम वृद्धि गर्छ । य पदार्थमा रासायनिक परिवर्तन ल्याउँछ । य पदार्थको अवस्था परिवर्तन गराउँछ । ड्ड गणितीय समस्याको उदाहरण ः एक जना व्यक्तिले जाडो याममा नुहाउनको लागि द्दछ लिटर पानी ज्ञण्यऋ बाट घण्यऋ सम्म तताउँदा पानीले कति तापशक्ति पानीले लियो होला ? हिसाब गर्नुहोस् । (पानीको विशिष्ट ताप धारण क्षमता द्धद्दण्ण् व्रपनयऋ छ) समाधान ः प्रश्नमा दिइएको , पानीको पिण्ड९m०.द्दछ पन पानीको सुरूको तापव्रmम९तज्ञ०.ज्ञण्यऋ पानीको अन्तिम तापव्रmम९तद्द०.घण्यऋ पानीको विशिष्ट ताप धारण क्षमता ९क०.द्धद्दण्ण्व्रप्नयऋ पानीले लिएको ताप ९त्त०.रु हामीलाई थाहा छ, त्त.m।क।९तद्द(तज्ञ० वा, त्त.द्दछ×द्धद्दण्ण्×द्दण् .छण्×द्धद्दण्ण्ण् . द्दज्ञण्ण्ण्ण्ण् व् ∴त्त.द्द।ज्ञहज्ञण्टव् उक्त पानीले लिएको तापशक्ति द्द।ज्ञ×ज्ञण्टव् हुन्छ ।

चाप (Presssure) (Prev Lesson)
Back to विज्ञान

No Comments

Post a Reply

Course Curriculum

error: Content is protected !!