विज्ञान

चाप (Presssure)

  • प्रति एकाइ क्षेत्रफलमा लम्ब रूपले लागेको बललाई चाप ९एचभककगचभ० भनिन्छ । ड्ड चाप निकाल्न तलको सूत्र प्रयोग गरिन्छ ः
    ब् ँए . जहाँ, ए.चाप, ँ.बल र ब्.क्षेत्रफल हो ।
  • कुनै वस्तुमा लागेको बल स्थिर रहेमा, त्यस वस्तुमा लाग्ने चाप, वस्तुको सतहको क्षेत्रफलसँग व्युत्व्रmमानुपातिक हुन्छ । त्यसैले एक व्यक्तिले दुवै खुट्टाले भुईमा टेक्दा जमिनमा कम चाप पर्छ भने एउटा मात्र खुट्टाले टेक्दा बढी चाप पर्छ । ९ष ँ ष्क अयलकतबलत, ब् ए ज्ञ . α ०
  • बल लगाउने क्षेत्रफल स्थिर रहेमा कुनै वस्तुमा लाग्ने चाप त्यसमा लगाइएको वलसँग समानुपातिक हुन्छ । ९ब् स्थिर भएमा ँ ए α ० ड्ड ज्ञmद्द क्षेत्रफलमा ज्ञल् बल लम्व रूपले लगाउँदा उत्पन्न हुने चापलाई ज्ञ एबकअब िचाप भनिन्छ ।
  • तरल पदार्थ राखिएको भाँडोको पिँध र भित्राको प्रति एकाइ क्षेत्रफलमा तरल पदार्थले उत्पन्न गर्ने चापलाई तरल पदार्थको चाप भनिन्छ ।
  • तरल पदार्थले दिने चाप निम्न ३ कुरामा भर पर्छ । य तरल पदार्थको गहिराई ९ज० य तरल पदार्थको घनत्व ९म० र य गुरुत्व प्रवेग ९न० य सूत्रमा, उ.जमन
  • कुनै विशेष स्थानमा एउटै तरल पदार्थका लागि म र न स्थिर हुने भएकाले तरल पदार्थले दिने चाप यसको गहिराईसँग समानुपातिक हुन्छ । उतरल पदार्थको गहिराई समान भएमा बढी घनत्व भएको तरलले बढी चाप र कम घनत्व भएको तरलले कम चाप दिन्छ । उ α म जस्तै ः तलको विकर ब् मा पानी राखिएको छ भने विकर द्य मा पारो राखिएको छ । दुवैको गहिराई बराबर छ । यस्तो अवस्थामा पानीले भन्दा पारोले पिंधमा बढी चाप पैदा गर्छ किनकि पारोको घनत्व पानीको भन्दा बढी छ ।
  • विराटनगरमा उत्पादन भएको कोकाकोला त्यहाँबाट सगरमाथा आधार शिविरमा लग्दा कोकाकोलाको झोलले बोतलको पिंधमा दिने चाप घट्छ किनकि गुरुत्व प्रवेग ९न० को मान अग्लो ठाउँमा कम हुन्छ, उ α न हुने हुनाले न कम भएको ठाउँमा तरलले दिने चाप पनि कम हुन्छ ।
  • बन्द भाँडामा रहेको तरल पदार्थमा कुनै एक ठाउँमा चाप दिइयो भने सबै दिशामा लम्ब भएर समान चाप प्रसारण हुन्छ यसलाई पास्कलको नियम भनिन्छ ।
  • हाइड्रोलिक मेसिनमा ब्द्द र ब्ज्ञ को अनुपात ँद्द र ँज्ञ को अनुपातसँग बराबर हुने भएकोले पास्कलको नियममा आधारित भई कार्य गर्ने उपकरणहरू हाइड्रोलिक प्रेस, हाइड्रोलिक ब्रेक, हाइड्रोलिक लिफ्ट आदि हुन् ।
  • पास्कलको नियममा आधारित गणितीय समस्या समाधान गर्न निम्न सूत्रको प्रयोग गरिन्छ ।
    ज्ञ
    द्द
    ज्ञ
    द्द
    ँ ँ
    ब् ब् . जहाँ, ब्द्द . ठुलो नलीको क्षेत्रफल ब्ज्ञ . सानो नलीको क्षेत्रफल ँज्ञ . सानो नलीमा लगाइएको बल ँद्द . ठुलो पिस्टनमा उत्पन्न बल समस्या ः एउटा हाइड्रोलिक लिफ्ट ण्।छmद्द क्षेत्रफल भएको पिस्टनमा द्दण्ण्ण्ल् को भारी उठाउन ण्।ज्ञmद्द क्षेत्रफल भएको पिस्टनमा कति बल चाहिएला ?

    समाधान ः प्रश्नमा दिइएको, ठुलो पिस्टनको क्षेत्रफल ९ब्द्द०.ण्।छ mद्द सानो पिस्टनको क्षेत्रफल ९ब्ज्ञ०.ण्।ज्ञ mद्द ठुलो पिस्टनमा वल÷भार ९ँद्द०.द्दण्ण्ण्ल् सानो पिस्टनमा बल ९ँज्ञ०.रु हामीलाई थाहा छ ,
    ज्ञ
    द्द
    ज्ञ
    द्द
    ँ ँ
    ब् ब् .
    यच,
    द्द
    ज्ञद्द ज्ञ ब्

  • यच,
    छ।ण् द्दण्ण्ण्ज्ञ।ण्
    ज्ञ
    × .ँ
    यच,
    छ द्दण्ण्ण् ज्ञ .ँ यच, ल् ँ द्धण्ण् ज्ञ . सानो पिस्टनमा लगाउनुपर्ने बल ९ँज्ञ०.द्धण्ण्ल्
  • कुनै पनि वस्तुलाई तरल पदार्थमा डुबाउँदा तरल पदार्थले त्यस वस्तुलाई माथितिर धकेल्ने परिणामात्मक बल ९चभकगतिबलत ायचअभ० लाई उध्र्वचाप भनिन्छ ।
  • तरल पदार्थले दिने उध्र्वचाप निम्न तीन कुरामा भर पर्छ ः य तरलमा डुवेको वस्तुको आयतन (डुवेको भाग मात्र) ९ख० य तरलको घनत्व ९म० य गुरुत्वप्रवेग ९न० सूत्रमा ग्.ख्हमहन
  • तरल पदार्थको घनत्व बढी भए यसले दिने उध्र्वचाप पनि बढी नै हुन्छ । कम घनत्व भएको तरलले कम उध्र्वचाप दिन्छ । ९ख् α म० ड्ड नून पानीको घोलमा घनत्व बढी हुने हुनाले यसले शुद्ध पानीले भन्दा बढी उध्र्वचाप पैदा गर्छ । त्यसैले एउटा अण्डा शुद्ध पानीमा डुब्छ तर नुन पानीको संतृप्त घोलमा उत्रन्छ ।
  • समुद्रको पानीको घनत्व खोलाको पानीको भन्दा बढी हुने भएकोले समुद्रको पानीले धेरै उध्र्वचाप दिन्छ । त्यसैले खोलामा भन्दा समुद्रमा पौडी खेल्न सजिलो हुन्छ ।
  • कनुै वस्तुलाई तरल पदार्थमा आंशिक रूपले डुवाउन भन्दा पुरै डुबाउँदा उध्र्वचाप बढी लाग्छ किनकि उध्र्वचाप वस्तुको डुवेको भागको आयतनसँग समानुपातिक हुन्छ । ग् α ख (आयतन)
  • तरल पदार्थको उध्र्वचाप यसको गहिराइमा र डुवाइएको वस्तुको तौलमा निर्भर रहदैन ।
  • कुनै वस्तुमा लागेको उध्र्वचापको गणनाको लागि निम्न सूत्रको प्रयोग गरिन्छ । उध्र्वचाप.हावामा वस्तुको तौल ( तरलमा वस्तुको तौल ग्.ध्ज्ञ(ध्द्द
  • कुनै वस्तुलाई पूर्ण वा आंशिक रूपले तरल पदार्थमा डुबाउँदा उक्त वस्तुमा लाग्ने उध्र्वचाप विस्थापित तरल पदार्थको तौलसँग बराबर हुन्छ । यसलाई आर्किमिडिजको सिद्धान्त भनिन्छ । उध्र्वचाप . विस्थापित तरलको तौल
  • कुनै वस्तुको तौल हावामा १० न्युटन छ । त्यसलाई पानीमा डुवाएर जोख्दा तौल ७ न्युटन भयो भने पानीले उक्त वस्तुमा दिएको उध्र्वचाप निम्नानुसार निकालिन्छ । य उध्र्वचाप.हावामा वस्तुको तौल ( पानीमा वस्तुको तौल य .९ज्ञण्(ठ० ल् य .घल् य आर्किमिडिजको सिद्धान्तअनुसार उपरोक्त अवस्थामा विस्थापित पानीको तौल पनि घल् नै हुन्छ ।
  • कुनै वस्तुको एकाइ आयतनमा अटाउन सक्ने पिण्डलाई त्यस वस्तुको घनत्व भनिन्छ । यसको एस आई एकाइ पनरmघ हो ।
    ख mम . यहाँ, म.घनत्व m.पिण्ड ख.आयतन
    ज्ञद्ध
  • कुनै वस्तुको घनत्व र द्धण्अ को तापव्रmममा शुद्ध पानीको घनत्वको अनुपातलाई त्यस वस्तुको सापेक्षिक घनत्व वा विशिष्ट गुरुत्व भनिन्छ । सापेक्षिक घनत्व . (वस्तुको घनत्व)÷(द्धण्अ को तापव्रmममा शुद्ध पानीको घनत्व)
  • तरल पदार्थमा उत्रने वस्तुले आफ्नो तौल बराबरको तरल पदार्थ विस्थापित गर्छ । यसलाई प्लवनको नियम ९ीबध या ायिबतबतष्यल० भनिन्छ । तरलमा उत्रिने वस्तुको तौल . विस्थापित तरलको तौल
  • एउटा हावा भरिएको टयुव पानीमा आंशिक रूपमा डुब्दा नै आफ्नो तौल बराबरको पानी विस्थापित गर्न सक्ने भएकोले सजिलै पानीमा उत्रन्छ ।
  • एउटा ढुङ्गाको टुव्रmा पूरै पानीभित्र डुब्दा पनि यसले आफ्नो तौल बराबरको पानी विस्थापन गर्न नसक्ने भएकोले ढुङ्गा पानीमा उत्रन सक्दैन ।
  • पानीजहाज फलामबाट बनेको भएपनि यसको बनावट त्यस्तो बनाइएको हुन्छ कि यो समुद्रको पानीमा सजिलै उत्रन सक्छ किनकि यसले आफ्नो तौल बराबरको पानी विस्थापन गर्न सक्छ ।
  • तरल पदार्थको घनत्व नाप्ने उपकरणलाई हाइड्रोमिटर भनिन्छ ।
  • हाइड्रोमिटर २ प्रकारका छन् ः य ऋयलकतबलत धभष्नजत जथमचयmभतभच य ऋयलकतबलत ष्mmभचकष्यल जथमचयmभतभच ड्ड हाइड्रोमिटरले प्लवनको नियममा आधारित भई कार्य गर्छ ।
  • हाइड्रोमिटरमा भएको गह्रुङ्गो वल्वले गर्दा यसलाई पानीमा डुबाउँदा ठाडो भएर रहन्छ ।
  • कुनै पनि तरल पदार्थमा हाइड्रोमिटर राख्दा यसले आफ्नो तौल बराबरको तरल पदार्थ विस्थापित गर्छ ।
  • कम घनत्व भएको तरलमा हाइड्रोमिटर डुबाउँदा यसको धेरै भाग तरलको सतहमुनि जान्छ किनकि धेरै तरल विस्थापन नगरी विस्थापित तरलको तौल हाइड्रोमिटरको तौलसँग बराबर हुन सक्दैन ।
  • दुधको घनत्व नाप्न बनाइएको हाइड्रोमिटरलाई ल्याक्टोमिटर भनिन्छ ।
  • कुनै वस्तुको घनत्व तरलको घनत्वभन्दा बढी भएमा त्यस्ता वस्तु तरलमा प्रायः डुब्छ । तर समुचित आकार दिई परिमाणात्मक घनत्व तरलको भन्दा कम बनाउन सके उक्त वस्तु तरलमा उत्रन्छ । जस्तै ः फलामले बनेको पानी जहाज पानीमा उत्रन्छ ।
  • यदि वस्तुको घनत्व तरलको घनत्व भन्दा कम वा तरलको घनत्वसँग बराबर भएमा त्यस्ता वस्तु तरल पदार्थमा उत्रन्छ । जस्तै ः सुकेको काठ पानीमा उत्रन्छ ।
  • कुनै भाँडोमा रहेको तरल पदार्थले दिने चाप उक्त तरलको गहिराई, तरलको घनत्व र गुरुत्व प्रवेगको गुणनफलसँग बराबर हुन्छ । ए.जहमहन ड्ड तरल पदार्थले दिने चाप गहिराइ बढ्दै जाँदा बढ्दै जान्छ ।
  • एउटै गहिराइमा तरलले सबै दिशातिर समान चाप दिन्छ ।
बल र ऊर्जा (Prev Lesson)
(Next Lesson) ताप (Heat)
Back to विज्ञान

No Comments

Post a Reply

Course Curriculum

error: Content is protected !!